HamroNepalDainik.com
समाचार

सर्पको टोकाइबाट नाबालक शिशुको मृत्यु , दोषीलाई कारवाही को माग।

सिम्रौनगढ -बारा

सर्पको टोकाइबाट नाबालक शिशुको मृत्यु , दोषीलाई कारवाही को माग।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने महुवाही टोल का एक नाबालक शिशुलाई सर्पले टोकदा मृत्यु भएको छ । सुमेद प्रसाद गुप्ताको छोरा अन्दाजी वर्ष २ अनुराज गुप्ताको मृत्यु भएको पिडित ले जनाएको छ ।

विगत केही दिन अगाडि विभिन्न सामाजिक सञ्जाल , रेडियो , मिदियहरुबाट प्रचार प्रसार गराउँदै आएको र सेवा सुविधा अहिले सम्म उपलब्ध न भएर मृत्यु भएको बताएका छन ।

उक्त ठाउँमा दोषीलाई कारवाहीको माग गर्दै आज नगरपालिका अगाडि स्थानिय लगायत विभिन्न भत्र भलादमीहरु धारणा बसेका छन ।

युवा नेता सन्नी गुप्ता शिशुको सब लिएर सिम्रौनगढ बजार भरी र्यालिका साथ दोषीलाई कारवाही ,पीडित व्यक्तिलाई क्षति पूर्तिको माग गरेको छन र पीडित ले न्याय पाइए न भने यो स्थानीय सरकार जड देखि उखाडेर फाल्ने उद्घोष गरेछ ।

नगरपालिकाको पटक पटक गरेको लापरवाहीले गर्दा सिम्रौनगढको स्थानिय लगायत राजनीति दलका अगुवाहरू र युवाहरु समेत आक्रोसित भएका छन । भने युवा नेता गुप्ताले जनाएको छ ।

 

Related posts

घुम्न गएका विद्यार्थीले चढेको जिप दुर्घटनामा परी , ८ जनाको मृत्यु

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित

hamronepaldainik

सहमुहीक बलात्कारको प्रयासमा दुई जनालाई पक्राउ

hamronepaldainik
HamroNepalDainik