HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

५ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ

कार्तिक ४ ,

५ किलो ३०० ग्राम लागुऔषधी गाँजा सहित २ जना पक्राउ गरेका छन्
कार्तिक ४ गते बिहान ०८:५५ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. १५ स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा हेटौडा तर्फ बाट बिरगंज तर्फ जाँदै गरेको

ना १ ज १६७६ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोबसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ५ बस्ने बर्ष ४८ को प्रेम बहादुर प्रजा र ऐ.ऐ. बस्ने बर्ष २२ को रविन्द्र प्रजाले बोकेको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषधी गाँजा ५ किलो ३०० ग्राम फेला परेको  निजहरुलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए

Related posts

नेपाल निजामती कर्मचारी संगठन पर्साको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: गिरि निर्वाचित

hamronepaldainik

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

hamronepaldainik

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बनमा

hamronepaldainik
HamroNepalDainik