HamroNepalDainik.com
राष्ट्रियसमाचार

अबैध काठ सहित मानिस पक्राउ

बिरगंज पर्सा,

१०५.६६ क्युपीट सालको चिरान काठ सहित मानिस नियन्त्रणमालिएको छ l

आज बिहान ०९:०० बजेको समयमा प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. ३ सरस्वती पाखा टोल बस्ने बर्ष ३८ को उमेश लामाको बन्द रहेको भान्सा कोठा भित्र लुकाई छिपाई राखेको सालको चिरान काठ १०५.६६ क्युफिट फेला परेको हुँदा निज उमेश लामालाई उक्त काठ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी वन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ l

Related posts

स्वतन्त्र उम्मेदवार जयसवाल को घरदैलो मा जनलहर बढ्दै

hamronepaldainik

नगरवासिको समस्या बुझ्न टोलटोलमा पुगे मेयर सिंह

hamronepaldainik

अतिक्रमण संरचना हटाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik
HamroNepalDainik