HamroNepalDainik.com
समाचारस्थानिय

भन्सार छली ल्याउदै गरेको लत्ताकपडा नियन्त्रणमा

बिरगंज पर्सा ,
भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू प्रहरीले नियन्त्रणमा लिएको  छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०८।०६ गते अं.१३:०० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएका रू.७,२९,०००।– ( सात लाख उन्नतिस हजार) बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयरका पार्टसहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको छ   ।

Related posts

उपाध्यक्ष कन्या विवाह अनुदान रकम वितरण समारोह सम्पन्न

hamronepaldainik

सिरहाको गोलबजारमा महिलाको हत्या, श्रीमान् घाइते

hamronepaldainik

प्रभु साहलाई बाराको – क्षेत्र न : १ मा चुनाव लडन सिम्रौंनगढ़वासीको माग

hamronepaldainik
HamroNepalDainik