HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाईकाे गदियानीमा नेपाली कांग्रेसकाे टाेल समिति गठन

बिरगंज , ५ चैत ।

पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने कालिकामाई गाउँपालिका वडा नं. २ काे ठुलाे गदियानी र सानाे गदियानीमा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । गदियानीमा भएकाे कांग्रेसकाे टाेल भेलाले फजिल राउत गद्दीकाे सभापतित्वमा ४५ सदस्यीय टाेल  समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उप सभापतिमा खलिल राउत गद्दी, धनेश महताे काेइरी, सचिवमा धनिलाल साह तेली, जितेन्द्र तिवारी, सह सचिवमा ध्रुप मण्डल, सुरेश सहनी, काेषाध्यक्षमा लालमहमद राउत गद्दी, सह काेषाध्यक्ष जटाशंकर गिरी चयन भएका छन् ।

नव गठित टाेल समितिकाे सदस्यमा हरिशंकर साह, बुनेली राउत गद्दी, राज कुमार साह तेली, आसनारायण कुमार महताे, नवल प्रसाद कुशवाहा, माेसाफिर आलम, जलिल राउत गद्दी, रामबालक मण्डल, हिरालाल मण्डल, नन्नु राउत गद्दी, रुस महताे, नारायण साह तेली, बद्री राउत गद्दी, सुबाष साह तेली, अमरदेव गिरी, साेनालाल ठाकुर लाेहार, सम्सुल राउत, सुरज साह तेली, फिराेज राउत गद्दी, त्रिवेणी सहनी मलाह, धर्मेन्द्र साह, मकबुल राउत गद्दी, अफताज आलम, राजन राउत गद्दी, नारद तिवारी, धनराज ठाकुर, भैयाराम धानुक, कमल ठाकुर लगायतका चयन भएका छन् ।

वडा समितिका उप सभापति असरर्फी राउत गद्दीकाे सभापतित्व र कालिकामाई गाउँपालिकाकाे सभापति छठु साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्षेत्रिय प्रतिनिधि सदाम हुसेन, वडा समितिका सचिव ओमप्रकाश साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै कालिकामाई गाउँपालिका वडा नं. २ काे सानाे गदियानीमा पनि नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । सानाे गदियानीमा भएकाे नेपाली कांग्रेसकाे टाेल भेलाले चन्द्रिका महताे काेइरीकाे सभापतित्वमा ३१ सदस्यीय टाेल समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उप सभापतिमा जवाहिर महताे चमार, मजिद मियाँ धुनियाँ, सचिव सामदेव राउत गद्दी, उप सचिव लक्ष्मण महताे काेइरी, भाेला राउत गद्दी, काेषाध्यक्ष कमलेश महरा चमार, उप काेषाध्यक्ष मदन महताे काेइरी चयन भएका छन् ।

यस्तै सानाे गदियानीकाे नवगठित टाेल समितिकाे सदस्यमा इदरिश मियाँ धुनियाँ, अमिन मियाँ धुनियाँ, हिरा राउत गद्दी, मदन महरा चमार, भिखारी महताे काेइरी, रहिम राउत गद्दी, राेज मियाँ धुनियाँ, विजय महरा चमार, हदिश मियाँ धुनियाँ, रामदेव राउत गद्दी, सुरेश महताे काेइरी, माेजाहिर मियाँ धुनियाँ, इब्राहिम राउत गद्दी, माेलाजिम मियाँ धुनियाँ, जंगी राउत गद्दी, अवधेश महताे काेइरी, हर्देव महरा चमार, एकबाली राउत गद्दी, अवध महताे काेइरी, लालु कुमार लगायतका चयन भएका छन् ।

Related posts

लेखा अधिकृत कर्ण चलखेलका कारण औषधी खरिद प्रक्रिया अन्योलमा

hamronepaldainik

वीरगन्ज आइपुग्यो साल्ट ट्रेडिङको युरिया मल

hamronepaldainik

कानु युवा समाज नेपालद्धारा होली मिलन कार्यक्रमको आयोजना

hamronepaldainik
HamroNepalDainik