HamroNepalDainik.com
राजनीतिसमाचार

नेकपा एकीकृत समाजबादीको विभिन्न कमिटी गठन

वीरगंज, ५ चैत । नेकपा एकीकृत समाजबादीको बिरगंज महानगर वार्ड न.- २७ को भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले मनोज कर्णको अध्यक्षतामा २१ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । जसको सदस्यमा क्रमश राजकिशोर कुश्वाहा , रमेशर पासवान , उमा देबी , जयप्रकाश माझी , सम्भु पासवान लगाएत रह्नु भएको छ ।

पार्टीको स्थानीय नेता प्रभु पासवानको अध्यक्षतामा आयोजित भेलामा बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी , सचीव बृजलाल पासवान , जिल्ला कमिटी सदस्यहरु उमापती माझी , भुवाली प्रसाद यदाव , राजकेशवर पासवान लगाएतको उपस्तिथि रहेको थियो । त्यस्तै पटेर्वा सुगौली गाउँपालिका वार्ड न .- २ को भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले देवनारायण कुवरको अध्यक्षतामा १७ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कविता कुमारी , सचीवमा जितेन्द्र गुरो लगाएत रहनु भएको छ । पटेर्वा सुगौली गाउँपालिका कमिटी को अध्यक्ष मनोज चौधरीकोको अध्यक्षतामा आयोजित भेलामा पार्टीको केन्द्रिय सचीव नागेन्द्र चौधरी , जिल्ला अध्यक्ष बालगोपाल थापा , जिल्ला कमिटी सदस्यहरु प्रेम पन्जियार , बिश्वनाथ दास थारु , राजेन्द्र चौधरी लगाएतले मन्तब्य गरेका थिए ।

Related posts

वीरगञ्जमा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार

hamronepaldainik

बिन्दबासिनी गाउँपालिकाको १३ औं गाउँसभा : ३१ करोड ३० लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik

अनियमितता भएकाे भेटिएपछि केन्द्रध्यक्ष सहित खटिएका सबै कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाइयाे

hamronepaldainik
HamroNepalDainik