HamroNepalDainik.com
समाचार

बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रको लापरवाहीले सेवाग्राही मर्कामा

वीरगंज, पर्सा नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्र को लापरवाही ले सेवाग्राही मर्कामा परेका छन्।

नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिग्ङ नगर्दा सेवाग्राही मर्कामा परेका छन्। नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रले पर्त्येक महिनाको २० गते देखी २३ गते भित्र कर्मचारीले मिटर रिडिग्ङ गरी बिल काटिदिदा सोहि गते भित्र उक्त मिटर रिडिग्ङ बिलको रुपैयाँ बुझाउदा जरिवाना लागदैन।

तर नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका कर्मचारीले कुनै महिनामा तोकिएको मितिमै मिटर रिडिग्ङ गरी बिल काटछ भने कुनै महिनामा समय बिताएर मिटर रिडिग्ङ गरी बिल काटछ अनि त्यही समयमा बिल को रुपैंया बुझाउन जादा जरिवाना लिन्छ भनि  वीरगंज महानगरपालिका वडा न१७ मा बस्ने पवन साह ले गुनासो गरेका हुन त्यसतर्फ समबन्धि निकाय को ध्यान जान जरुरी देखिन्छ।

Related posts

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

hamronepaldainik

ट्राफिक प्रहरी कार्यालय पर्साको अबैध रकम असुली : जिम्मेवारीबाट पन्छिदै ट्राफिक प्रहरी निरीक्षक कार्की

hamronepaldainik

लेखा अधिकृत कर्ण चलखेलका कारण औषधी खरिद प्रक्रिया अन्योलमा

hamronepaldainik
HamroNepalDainik