HamroNepalDainik.com
राजनीतिसमाचार

प्रदेश सभा सदस्यमा युवा नेता साबिरको एकल उम्मेदवार सिफारिस

वीरगंज २३ भदौं ।

लोकतान्त्रिक समाजवादी पार्टी बाराले युवा नेता साबिर आलमलाई प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उम्मेदवारको लागि सिफारिस गरेको छ । बाराको क्षेत्र नम्बर ३ को (क) बाट आलमलाई प्रदेश सभा सदस्यको एकल उम्मेदवारमा सिफारिस गरेको छ । लोसपाको भातृ संगठन लोकतान्त्रिक युवा संघ बाराका अध्यक्ष पनि हुन ।

युवा नेता आलम विभिन्न कालखण्डमा समाजको हकहितको लागि अहोरात्र खटी जनताको सेवा गरेकै कारण उनलाई प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको पार्टी बाराले जनाएको छ ।

Related posts

बिन्दवासिनिका उपाध्यक्ष चौरसियाले मागिन गाउँबासीसंग राय, सुझाव

hamronepaldainik

वीरगंजका नेवार समूदायले मनाए गईजात्रा

hamronepaldainik

सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने

hamronepaldainik
HamroNepalDainik