HamroNepalDainik.com
शिक्षा

गोल्डेन फ्युचरले मैनेजमेन्टकाे कक्षा संचालन गर्दै

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर कलेजले मैनेजमेन्टकाे कक्षा संचालन गर्ने भएको छ । कलेजले शुक्रबार पत्रकार सम्मेलन आयाेजना गरेर प्लस २ काे मैनेजमेन्टकाे कक्षा स‌ंचालन गर्न लागिएकाे जनाएकाे हाे ।

कलेजका संचालक डा. उमेश चौरसियाले वीरगंजको निरासापुर्ण शैक्षिक अवस्थालाई बदली शैक्षिक हबको रुपमा बिकाश गर्न प्रयोगात्मक, शिपमुलक, अनुसन्धानमुलक शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरिएको जानकारी दिए ।

ठाकुर राम कलेजका पूर्व क्याम्पस प्रमुख समेत रहेका चाैरसियाले दक्ष अनुभवी शिक्षक शिक्षिकाको टिमबाट अध्यापनको व्यवस्था, हप्तामा एक दिन बुक फ्रि बनाई बिद्यार्थीहरुलाई प्रयोगात्मक पठन पाठन लगायतको व्यवस्था गरिएको जानकारी दिए ।

Related posts

बिरगंज पब्लिक कलेज र नेबिल बैंक बीच समझदारी पत्रमा हस्ताक्षर

hamronepaldainik

वीरगंज पानीटंकीमा रहेको प्रकाश ईन्टरनेश्नल एजुकेशन प्रा.लि.को उदघाटन

hamronepaldainik

वीरगंज स्कुल आफ लको आयोजना नमुना संसद २०७९ कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik