HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

अध्यक्ष तिवारी र गाउँबासीहरुको सहयोगमा अष्टयाम सुरु

Tiwari baba

बिरगंज । पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका वाड नं. २ गर्दौलमा आइतबार देखी बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारिको विशेष पहल र गाउँबासीहरुको सहयोगमा अष्टयाम सुरु भएको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं. २गर्दौल स्थित रामजानकी मन्दिरमा आयोजना भएको २४ घण्टा ´´हरि ॐ राधेश्याम गौरीशंकर सिताराम “ को जाप गरि धुम धामका साथ गाउँ बासीहरुले पुजापाठ गरेका छन ।
सो अवसरमा पुजा गर्न पुगेका पालिका अध्यक्ष प्रमोद तिवारी, बुद्धिजीवी, स्थानीय लगायत भक्तजनहरुको सहभागी रहेको थियो ।

Related posts

सानवी फाउन्डेसनद्धारा तीज रमाईलो महोत्सव २०७९ सम्पन्न

hamronepaldainik

मध्य नेपाल सन्देश साप्ताहिकको आठौं वार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

hamronepaldainik

सनराईज बैँक बिन्दवासिनी शाखा द्वारा विद्यालयलाई फर्निचर सहयाेग

hamronepaldainik
HamroNepalDainik