HamroNepalDainik.com

Author : hamronepaldainik

खेलकुद

ब्राजिल र अर्जेन्टिनाको खेल किन भयो स्थगित ?

hamronepaldainik
२१ भदौ, काठमाडौं । नेपाली समय अनुसार सोमबार विहान ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने तय थियो । सन् २०२२ विश्वकप छनोट अन्तर्गतको यो खेल...
समाचारस्थानिय

पोखरियाको रानीगंज आयुर्वेद संस्थामा लापरवाही

hamronepaldainik
वीरगंज । पर्साको पोखरिया नगरपालिकाको आयुर्वेद स्वास्थ्य संस्थामा सेवाग्राहीले सेवा नपाएको व्यापक जन गुनासो आईरहेको छ । जिल्लाकै सबैभन्दा पुरानो आयुर्वेद स्वास्थ्य संस्थामा रानीगंज आयुर्वेद संस्था...
समाचार

बैंकमा चाेरी भएकाे ३ दिनपछि लंगडीकाे मनी ट्रान्सफरमा युवककाे शव फेला

hamronepaldainik
वीरगंज । पर्साको धोबिनी गाउँपालिका ४ लंगडी चोकस्थित मारिया मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जस्तापाताले छाएको छानामा आइतबार...
समाचार

ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

hamronepaldainik
वीरगंज १९ भदौ । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाही टोलमा एक दिने निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । श्री...
अन्तरबार्ता

बाकी को चर्चा आज फेरि आँखको समस्या र उपायको बारेमा विशेष कुराकानी गर्दै डा. बि. डि. चौरसिया संग

hamronepaldainik
१) दिनभरी office मा computer अगाडी बसेर काम गर्छू I बेलुका घर पुग्दा टाउको भरी हुने, आँखा दुख्ने र रातो हुने गर्छ! यो किन भएको...
समाचार

काेराेना संक्रमणबाट पाेखरियाका युवककाे मृत्यु

hamronepaldainik
वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । पोखरिया नगरपालिकाकाे वडा नं. १ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी...
Uncategorizedसमाचार

होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु माओवादी केन्द्रमा प्रवेश

hamronepaldainik
वीरगंज । होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । होटल व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विद्यालाल प्रसाद, उपाध्यक्ष छविलाल उप्रेती, महासचिव...
अन्यकविता

नारीको जीवन नपार सिमित (कविता)

hamronepaldainik
सिमित किन पारिएको छ मेरो जीवन लाग्छ घर एउटा अँध्यारो वन ” घरको चार कुनामा बित्छन मेरो दिन बाहिरको को हरेक रिस उत्रिन्छ म माथि...
सूचना प्रबिधि

सरकारी वेबसाइट व्यवस्थापन गर्न नयाँ निर्देशिका

hamronepaldainik
१६ भदौ, काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा...
समाचार

बीपी प्रतिष्ठानमा आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघर्ष समितिको चेतावनी

hamronepaldainik
१७ भदौ, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको...
HamroNepalDainik