होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु माओवादी केन्द्रमा प्रवेश
वीरगंज । होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । होटल व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विद्यालाल प्रसाद, उपाध्यक्ष छविलाल उप्रेती, महासचिव...