ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको फाईनल खेल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल बीच हुने
वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा सञ्चालित ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० को फाईनलमा ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल...