सात दिन भित्र विवरण बुझाउन धार्मिक स्थलहरूमा महानगरले पठायो पत्र
वीरगंज वीरगंज महानगरपालिकाले यहाँका धार्मिक आस्थाका केन्द्रहरूमा देखिएको बेथितिको जाँचबुझ गर्न आवश्यक विवरण माग्दै ती धार्मिक केन्द्रहरूलाई पत्र पठाएको छ । महानगर प्रमुख राजेशमान सिंहले...