कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
वीरगन्ज (पर्सा) । अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारी गरेको छ । गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले ब्यापक भ्रष्टाचार गरेको समाचारहरु बिभिन्न सञ्चार माध्यममा...